About Updates

“Experience personalized and expert healthcare at our hospital, where a team of dedicated doctors is ready to provide compassionate and tailored medical care for your well-being.

हुवाई ईन्टरनेसनल प्र.ली. यहाँ युरोलोजी र गाइनोलोजी सम्बन्धि रोगहरूको आधुनिक मेसिन द्वारा सफल उपचार गरिन्छ। – उन्नत अन्तर्राष्ट्रिय उपकरण र अनुभवी अन्तरास्ट्रिय तथा राष्ट्रिय पेशेवर चिकित्सक टोली द्वारा, सुरक्षित र पीडारहित चिकित्सा सेवाहरू प्रदान गर्दै आएका छौ। – (पिसाब पोल्ने, दुख्ने-सुन्निने, छिन छिन मा पिसाव लागिरहने, लिङ्गमा घाउ, खटिरा, पिप आउने उत्तेजना नहुने/यौन चाहाना नहुने यौनाङ्गमा वरिपरि घाउ हुने, यौनाङ्गमा विविरा आउने चिलाउने, यौनाङ्ग बाट पिप बग्ने यौन सम्पर्क राख्दा वा पिसाब गर्दा दुख्ने जस्ता रोगहरूको निदान र उपचार सेवाहरू प्रदान गर्दछौं। उचित परामर्श तथा उपचारका लागि हुवाई इन्टरनेशनल हस्पिटल सँग जोडिनुहोस्। ठेगाना काठमाडौं, चाबहिल, मित्रपार्क-७ (एनटीसी टावरको अगाडि) सम्पर्क नम्बर :- 9 70 80 57 888

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Open chat
Hello 👋
Can we help you?