हुवाई ईन्टरनेसनल हस्पिटल
नाक ,कान , घाँटी (ENT) रोगको मुख्य लक्षणहरू निम्न अनुसार छन:
नाक समन्धि रोगहरु :-
पिनाश
गन्ध थाहा नपाउने
हाछिउँ आईरहने
कान समन्धि रोगहरु :-
कान कराउने
कान दुख्ने
कान बाट पिप बगिरहने
घाँटी समन्धि रोग हरु:-
घाँटी दुख्ने
खसखस गर्ने
गर्दन दुखिरहने
जस्ता समस्या हरुको विशेष प्रविधि मार्फत सफल उपचार गरिन्छ हुवाई ईन्टरनेसनल हस्पिटल सँग जोडिनुहोस्। यहाँ दक्ष तथा अनुभवी अन्तर्राष्ट्रिय विशेषज्ञ डाक्टर बाट उचित परामर्श तथा उपचार गरिन्छ।
More Information
फोन नम्बर:-9 70 80 57 888
FB:https://www.facebook.com/profile.php?id=61561936570255…
FB:https://www.facebook.com/profile.php?id=100091815245560…
FB:https://www.facebook.com/profile.php?id=61561936570255…
YouTube: –http://www.youtube.com/@huaweiinternationalhospita2843
E-mail:- [email protected]