About Updates

“Experience personalized and expert healthcare at our hospital, where a team of dedicated doctors is ready to provide compassionate and tailored medical care for your well-being.

Huawe International Hospital Pvt. Ltd.

‼‼हुवाई ईन्टरनेसनल हस्पिटल‼‼‼‼नाक ,कान , घाँटी (ENT) रोगको मुख्य लक्षणहरू निम्न अनुसार छन:‼‼‼‼नाक समन्धि रोगहरु :-👉 पिनाश👉टाउको दुख्ने👉 गन्ध थाहा नपाउने👉 हाछिउँ आईरहने‼‼कान समन्धि रोगहरु :-👉 कान कराउने👉 कान दुख्ने👉 कान बाट पिप बगिरहने‼‼घाँटी समन्धि रोग हरु:-👉 घाँटी दुख्ने👉 खसखस गर्ने👉 गर्दन दुखिरहने➡ जस्ता समस्या हरुको विशेष प्रविधि मार्फत सफल उपचार गरिन्छ हुवाई ईन्टरनेसनल हस्पिटल सँग जोडिनुहोस्। यहाँ दक्ष तथा अनुभवी अन्तर्राष्ट्रिय विशेषज्ञ डाक्टर बाट उचित परामर्श तथा उपचार गरिन्छ। 🤝🔔 More Information 🔔फोन नम्बर:-9 70 80 57 888

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Open chat
Hello 👋
Can we help you?